जिल्ला समन्व समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी सहित शिक्षक सेवाबाट अवकाश प्राप्तगरि जनप्रतिनिधि भएका हरुलाई भरतपुरमा सम्मान गरिएको छ| भानु जयन्ती तथा गुरु दिवश को अवशरमा निवृत्त शिक्षक समाज जिल्ला कार्यसमिति चितवनले चितवनका सातवटा स्थानिय तहका ८ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो |