वातवरण मैत्रि कार्यालय घोषणा कार्यक्रममा सहभागीताको लागी हार्दिक अनुरोध

सूचना सूचना सूचना
जिल्ला विकास समितिको कार्यालयको आयोजनामा जिल्ला विकास समिति लाइ वातवरण मैत्रि कार्यलय घोषणा गर्ने भएकोले तपसिल अनुसारको समय मिति र स्थानमा उपस्थितिको लागी हार्दिक अनुरोध छ । साथै सम्माननिय उपप्रधान मन्त्रि कमल थापाज्यूको प्रमुख अतिथ्यतामा हुने कुरा जानकारीको लागी अनुरोध छ ।
तपसिल
मिति २०७३।०३।२५ गते
समय विहान ९ वजे
स्थान जिविसको हल
यदि केही सोध्नु परेमा सूचना अधिकृतको सम्पर्क नम्वर ९८५५०५९०१०मा सोध्न सकिने छ

Skip to toolbar