13 Oct, 2024, Sun dccchitwan@gmail.com (+९७७)-०५६-५२०१४७

जि.स.स प्रमुख

नारायण प्रसाद अधिकारी

थप पढ्नुहोस्

जि.स.स उप–प्रमुख

कल्पना काफ्ले सापकोटा

थप पढ्नुहोस्

भिडियो

बारम्बार सोधिने प्रश्नहरु

चितवन जिल्ला खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा भैसकेको छ । यस जिल्लाको अधिकांश भू—भाग मैदानी भए तापनि केही अति विकट र पहाडी क्षेत्र पनि पर्दछन् । अन्य जिल्लाबाट बसाईसराई गरी आएका अधिकांश जनताहरू भएतापनि विकासको क्रममा पिछडिन पुगेका आदिवासी चेपाड्ड, थारु, माझी, दराई, कुमाल जातिहरू पनि प्रशस्तै रहेका छन् ।
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २५ गते शुक्रबार