पदाधिकारी

नारायण प्रसाद अधिकारी graphic

नारायण प्रसाद अधिकारी

जिल्ला समन्वय समिति प्रमुख

पढ्नुहोस..

कल्पना काफ्ले सापकोटा graphic

कल्पना काफ्ले सापकोटा

जिल्ला समन्वय समिति उप-प्रमुख

पढ्नुहोस..

हरिप्रसाद शर्मा graphic

हरिप्रसाद शर्मा

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

चितवन, नेपालको मध्यमाञ्चल विकास क्षेत्रको दक्षिणी भागमा अवस्थित राजधानीसंग जोड्ने निकटतम् राजमार्ग र पूर्व—पश्चिम राजमार्गको संगमस्थलको रूपमा रहेको तथा नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले परिचित जिल्ला हो । तराईको भावर प्रदेशदेखि महाभारत पर्वतसम्म फैलिएको यस जिल्लाको पूर्वमा मकवानपुर र पर्सा, पश्चिममा नवलपरासी र तनहुं, उत्तरमा धादिङ र गोरखा र दक्षिणमा भारतको विहार राज्य पर्दछ । चितवन राष्ट्रिय निकुञ्ज, तालहरू, नदी, गढी जस्ता पर्यटकीयस्थल रहेको यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले एउटा जिल्ला हो । यस जिल्ला सामाजिक, आर्थिक, भौतिक एवं पर्यटकीय दृष्टिले सुन्दर, समुन्नत र आकर्षक जिल्लाको रूपमा स्थापित हुँदै आएको छ । देशको अन्य जिल्लाको तुलनामा सडक, यातायात, सञ्चार, विद्युत, जनस्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा चितवन अगाडी नै भएको देखिन्छ । कृषि, पर्यटन तथा उद्योग यस जिल्लाका प्रमुख संभावनाका क्षेत्र हुन् । चितवन जिल्ला खुल्ला दिसामुक्त र साक्षर जिल्ला घोषणा भैसकेको छ । यस जिल्लाको अधिकांश भू—भाग मैदानी भए तापनि केही अति विकट र पहाडी क्षेत्र पनि पर्दछन् । अन्य जिल्लाबाट बसाईसराई गरी आएका अधिकांश जनताहरू भएतापनि विकासको क्रममा पिछडिन पुगेका आदिवासी चेपाड्ड, थारु, माझी, दराई, कुमाल जातिहरू पनि प्रशस्तै रहेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar